मःम फेस्टिवलमा फेशन शो

  • <
  • d
  • i
  • v

पोखरामा भएको दोस्रो मःम फेस्टिभलमा फेशन शो पनि भएको छ । आसाही फेसन विक्क प्राय विदेशमामात्रै सुनिने फेसन विक्कलाई पोखरामा पहिलो पटक प्रस्तुत गरिएको हो । ट्रेनर नेपालको आयोजनामा आर इभेन्टस्को प्रस्तुतीमाआई एफसी फेसन कलेज पोखराका ३७ जना डिजाईनरहरु द्धारा तयार पारिएका विभिन्न पहिरनहरुलाई मोडलहरुले प्रस्तुत गरेकाथिए ।

If you have missed it??

One thought on “मःम फेस्टिवलमा फेशन शो

Leave a Reply

Your email address will not be published. Required fields are marked *