ह्याप्पी होली !

  • <
  • d
  • i
  • v

कलाकार हसनराजा खान निर्माता पनि हुन् । उनले निर्माण गरेको चलचित्र ‘अलबिदा’ रिलिज भैसकेको छ भने उनी अब चलचित्र ‘रोमियो’ निर्माणमा जुटेका छन् । श्रद्धा र हसन यो चलचित्रको मुख्य भूमिकामा देखिदैछन् । हसन केही चलचित्र खेलिसकेका कलाकार हुन् भने श्रद्धाका लागि यो चलचित्र डेब्यू हुनेछ ।  यो जोडीले फागू पूणिर्मा लाग्दै गर्दा खुलेरै मस्ती गरेको छ ।

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर 
लोकेसनः होटल अन्नपूर्ण, दरवारमार्ग

If you have missed it??

Leave a Reply

Your email address will not be published. Required fields are marked *