कभरपेजमा उत्तेजक किम (फोटो फिचर)- Gallery 1

अमेरिकन ग्लामर गर्ल तथा टेलिभिजन पर्सनालिटी किम कार्दाशिन पोर्नस्टार त होइनन् तर उनका लागि सेक्सका विषयहरु बिकाउ बनिरहेका छन् र उनको चर्चा बढाउन समेत कामयावी भैरहेका छन् । सेक्स टेपका कारण पाएको चर्चा र बदनामी, केटा फेरिरहने बानी तथा निकै उत्तेजक र कामुक शैली उनलाई समाचारको शीर्षक बनिरहन काफी छन् । यो पाला उनले आफ्नो सोही सेक्सी छविलाई बेच्ने कोसिस गरेकी छिन् फेरी एकपटक । उनले एक म्यागेजिनका लागि निकै उत्तेजक फोटोशूट गराएकी छिन् जुन कभरपेजमा समेत छापिनेछ ।

Other Style