नम्रताको नयाँ रुप- Gallery 1

फेसन डिजाइनर बिना घलेको सिर्जनामा र्‍याम्पमा उत्रिएकी छन नायिका नम्रता श्रेष्ठ । मार्च २४ तारिख साँझ काठमाण्डौंको अन्नपूर्ण होटलमा आयोजित ट्रेण्डसेटर्स सोमा नम्रतासहितका सेलिब्रीटीहरु र्‍याम्पमा उत्रिए । अभि श्रेष्ठले खिचेका यी तस्वीर हामीले डिजाइनर घलेको फेसबुकबाट साभार गरेका हौं ।

Other Style