जाडोलार्इ तताउन मल्ल होटलमा फेसन शो 

  • <
  • d
  • i
  • v
  • c
  • l
  • a
देशको पछिल्लो अवस्थाका कारण कुनै पनि ईभेन्ट हुन नसकिरहेको बेला गत मंसिर १२ गते शुक्रबार राजधानीको मल्ल होटेलमा ‘फ्रेजेन एन्जल्स’ नामक फेसन शोको आयोजना भएको छ ।  शो मा मोडलहरुले तेन्जिङ टेस्टिन भुटिया, शंकर महर्जन, भेल्भेट बुटिक, स्टेप इन फेसन, मिन्क पार्टी वेरमा मिंकु गुरुङ लगायत डिजाईनरहरुको बिशेष पहिरन लगाएर र्‍यापमा उत्रिएका थिए ।
एक दर्जनभन्दा बढि मोडलहरुले क्याटवाक गरेको शो मा अनुपमा अौरा गुरुङ, माला लिम्बु र मरिशा पोखरेलले  शोस्टपरको रुपमा क्याटवाक गरेका थिए । शोलाई बर्षा थकाली र प्रिया रानी लिम्बुले कोरियोग्राफी गरेका थिए । शो पछी डिजे प्रजिव र नोर्चेनले उपस्थित दर्शकहरुलाई नचाएका थिए ।
If you have missed it??

Leave a Reply

Your email address will not be published. Required fields are marked *